Gori Sunare Nepali Karaoke

Karaoke

गोरी सुनारे गोरी सुनारे गोरी सुनारे
तिमि कहाँ मा म कहाँ तिमि आउने आशामा
भन म कसरि बाचू रे
भन म कसरि बाचू रे
हो भन म कसरि बाचू रे
गोरी सुनारे गोरी सुनारे गोरी सुनारे
तिमि कहाँ मा म कहाँ तिमि आउने आशामा
भन म कसरि बाचू रे
हो भन म कसरि बाचू रे


Music ----FunChautari.com----Music


गाह्रो भो मलाई जिउन जिउन यहा
हो हो तिमि बिना
गाह्रो भो मलाई जिउन जिउन यहा
हो हो तिमि बिना
राम्रो लाग्दैन संसार यहा
हो हो आज किन
गोरी सुनारे गोरी सुनारे हो गोरी सुनारे
तिमि कहाँ मा म कहाँ तिमि आउने आशामा
भन म कसरि बाचू रे
हो भन म कसरि बाचू रे


Music ----FunChautari.com----Music


टोलाई रहे आखाहरु


हो हो म कसो गरु


टोलाई रहे आखाहरु
हो हो म कसो गरु
बोलाई रहे उदासी मन हरु
हो हो म बाचू कि मरु
गोरी सुनारे गोरी सुनारे गोरी सुनारे
तिमि कहाँ मा म कहाँ तिमि आउने आशामा
भन म कसरि बाचू रे
हो भन म कसरि बाचू रे
गोरी सुनारे गोरी सुनारे गोरी सुनारे
तिमि कहाँ मा म कहाँ तिमि आउने आशामा
भन म कसरि बाचू रे
हो भन म कसरि बाचू रे