ठूलो भएपछि बेहुली नपाउने भन्दै गरीदिए ५ बर्षमै बालविवाह (अझै छ अन्धविश्वास )

नेपालको धेरैजस्ाो तराई क्षेत्रमा अझै पनि बालिकाको सानै उमेरमा विवाह हुने प्रचलनमा कमी नआएको देखिन्छ । पश्चिम तराईका केही गाविसमा त यो समस्या ७० प्रतिशतभन्दा पनि बढी छ, मानिसमा जनचेतना अहिले बढेको छ । तर समाजमा व्याप्त बालविवाहको धारणामा भने अझै आमूल परिवर्तन भएको छैन जसले धेरैजसो बालिका अनेकौं समस्याबाट पीडित भएको पाइएको छ । छोरीको विवाहको कानुनी उमेरमा अहिले केही वृद्धि पनि भइरहेको छ र बालविवाह गर्नेलाई दिइने सजायमा पनि वृद्धि भएको छ, तर अपुग छ । उक्त कानुनअनुसार महिनादेखि ३ वर्षसम्मको कैद सजाय र दस हजारसम्म जरिवाना तोकेको छ ।


भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video