Badhsala 1st Look Makes Record
प्रदर्शनको क्रममा रहेको चलचित्र बधशालाको फस्टलुकलाई सार्वजनिक भएको तिन दिनभित्रै युटुबमा झण्डै ६ लाखले हेरेका छन् । यो समाचार तयार पार्दा सम्म फिल्मको फस्टलुकलाई ५ लाख ९२ हजारले हेरेका थिए । स्म्यासिङ्ग एप्पलको निर्माण तथा मनोज पण्डितको निर्देशन रहेको बधशाला बहुप्रतिक्षित सिनेमा हो । हेरौं, टिभी फिल्मी समाचारका लागि शिशिरको रिपोर्ट ।
Click Here to Watch Video
भिडियो हेर्न यहाँ थिच्नुहोस