एक महिलामाथि यौन दुब्र्यबहार र लुटपाट

५ पुस, काठमाण्डौ । कानुन कार्यन्वयन गराउन त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारीले साउदी अबरबाट फकिर्एकी एक महिला कामदारमाथि यौन दुब्र्यबहार गर्नुका साथै दुई बर्र्ष सम्म दुःखजिलो गरेर कमाएको रकम पनि लुटेका छन् ।साउदी अरबमा घरेलु कामदार भएर र्फकदै गरेकी भोजपुरकी एक महिलालाई अध्यागमनका कार्यरत पर्सुराम बस्नेत र सोमनाथ खनालले ९ हजार ५ सय रियाल अर्थात करिव २ लाख १८ हजार रुपैया लुटेका हुन् ।पिडीत महिलाले यतिखेर आफुमाथि यौन दुब्र्यबहार भएको र रकम लुटिएको भन्दै जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा किटानी जाहेरी दिएकी छिन् ।जाहेरीका आधारमा महानगरीय प्रहरी परिसरले आईतबार बस्नेतलाई पक्राउ गरेको प्रवक्ता धिरजप्रताप चन्दले जानकारी दिनुभयो ।


भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video