वालिकामाथि यौन दुर्ब्यबहार

rapeकाठमाडौं,पुष १९ । काठमाडौंको थानकोटमा एक वालिकामाथि यौन दुर्ब्यबहार भएको छ । महिला हिंसाका घटना बढेको भन्दै चौतर्फी बिरोध र चिन्ता भैरहेको बेला थानकोट महादेवस्थान ४ का सुमन श्रेष्ठले छिमेकी ६ वर्षिया बालिकालाई यौन दुर्ब्यबहार गरेको प्रहरीले जनाएको छ । वालिकाको कान्ति वाल अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । यौन दुर्ब्यबहार गर्ने श्रेष्ठ फरार रहेको र उनको खोजि भैरहेको प्रहरीले जनाएको छ ।


भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video