पैसाको लागी बाध्यताको काम बन्यो मसाज पार्लर, डान्स बार ! महीलाले गर्ने केही कामहरु नैतीक भएर पनि समाजको अगाडी अनैतीक कामको रुपमा चीनीने गरेको छ ! मसाज पार्लर, डान्स बर र रेस्टुरेन्टमा कम गर्ने महीला हरु सहजै समाजको पाटो बन्न सकेका छैनन् ! समाजमा बस्न उनीहरुले आफुले गरेको काम लुकाउन बाध्य छन् !
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video