नेता शाहीमाथि क्याम्पसभित्रै खुकुरी प्रहार!

काठमाडौं,पुष २ । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन शिक्षा क्याम्पस ताहचलका अध्यक्ष प्रकाश शाहीमाथि क्याम्पसभित्रै खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारपछि घाइते शाहीलाई उपचारका लागि काठमाडौं मोडल हस्पिटल पुर्‍याइएको छ । उहाँलाई कसले र किन  खुकुरी प्रहार गरेको हो भन्ने खुल्न सकेको छैन ।




भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video